५ जेष्ठ २०८१, शनिबार

परेकबहादुर बमको निधनप्रति गणतान्त्रिक खेलकुद महासंघद्वारा शोक ब्यक्त

0

काठमाडौ / नेपाल गणतान्त्रिक खेलकुद महासङ्गका केन्द्रिय सदस्य सुबास बमका बुबा परेक बहादुर बमको निधनप्रति अखिल नेपाल खेलकुद महासंघले शोक व्यक्त गरेको छ।महासंघका अध्यक्ष जयन्द्र बहादुर चन्दले सामाजिक सञ्जाल फेसबुक मार्फत बमको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका हुन।

अध्यक्ष जयन्द्रद्वारा लेखिएको सन्देशमा भनिएको छ:”नेपाल गणतान्त्रिक खेलकुद महासङ्गका केन्द्रिय सदस्य जुझारु युबा सुबास बमका बुबा परेक बहादुर बमको ७१ बर्षको उमेरमा मिति २०८०/१/१९ गते क्यान्सर जस्तो प्राण घातक रोगबाट निधन भएको हुँदा बुबाप्रति हार्दिक श्रद्धाञ्जली सहित परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछौं । “


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।