१२ बैशाख २०८१, बुधबार

आजको विदेशी विनिमय दर

0

शनिबारको लागि राष्ट्रबैंकले विदेशी विनिमय दर तोकेको छ। जस अनुसार 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शनिवार डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा कायम गरिएको छ। 

 

युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ ९८ पैसा र बिक्रीमा १४४ रूपैयाँ ६४ पैसा पाइन्छ।

 

क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ८७ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३१ पैसा पाइन्छ।

 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ८७ पैसा र बिक्रीमा ८८ रूपैयाँ २७ पैसा तोकिएको छ। 

 

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रूपैयाँ ७७ पैसा र बिक्रीदर १६५ रूपैयाँ ५२ पैसा तोकिएको छ। 

 

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ०२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रूपैयाँ ९८ पैसा तोकेको छ।

 

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शनिबार २९ रूपैयाँ ४३ पैसा र बिक्रीमा २९ रूपैयाँ ५७ पैसा पाइन्छ।

 

शनिबार कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ २९ पैसा र बिक्रीमा ४२८ रूपैयाँ ३५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३४७ रूपैयाँ ९६ पैसा तोकिएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।