काठमाडाैँ
। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले खाँणलाई पक्राउ गरेको हो । उनलाई उनकै निवासबाट पक्राउ गरिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्