११ बैशाख २०८१, मंगलवार

दिलकुमारी सारुको स्वास्थ्य स्थिति बुझ्न नेकपा महासचिव विप्लव शिक्षण अस्पतालमा

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका स्याङ्जा इन्चार्ज सागर सी की आमा दिल कुमारी सारुको स्वास्थ स्थिति बुझ्न शिक्षण अस्पतालमा पुगि भेटघाट गरेका छन।

बिगत एक हप्ता देखि अस्पताल भर्ना भएकी दिल कुमारी सारुको स्वास्थ लाभको कामना गर्दै महासचिव विप्लवले आज भेटघाट गरेका हुन।

स्याङ्जा वालिङ नगरपालिका वडा नम्बर १२ निवासी सारुका छोरा सागर सी नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाका जिल्ला इन्चार्ज छ्न।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।