१६ चैत्र २०८०, शुक्रबार

नेकपा दैलेखद्वारा मध्यपहाडी सडक खण्डमा श्रमदान

0

नेपाल कम्युनिस्ट पार्टी दैलेखले आज आठविस नगरपालिका वडा नम्बर १ सात्ताला अन्तरगत मध्यपहाडी सडक खन्डमा श्रमदान गरेको छ । पार्टीको नीति अनुसार उक्त श्रम गर्ने काम सम्पन्न भएकाे छ ।
पार्टीकाे केन्द्रीय नीतिलाई आत्मसात गर्दै समाजलाई  श्रमकाे मुल्यबाेध गराउन र श्रमप्रतिकाे दृष्टिकाेण परिवर्तन गरि श्रमकाे सम्मान गर्ने सँस्कार विकास गराउन आफ्नाे पार्टीले २ महिनाकाे एक दिन अनिवार्य श्रमसँग जाेडिने नीति  पार्टी नेतृत्व र कार्यकर्तामा लागू गरेकाे नेकपा केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज विवेक सीले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।