१२ श्रावण २०८१, शनिबार

नेकपा ललितपुरद्वारा कान्छीमायाँ स्याङ्तानको निधन प्रति दुःख व्यक्त

0

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ललितपुर(L2) ले नेकपा ललितपुरका जिल्ला समिति सदस्य कुलमान सीकी ममतामयी आमा कान्छीमाया स्याङ्तानको निधन प्रति दुःख व्यक्त गरेको छ। नेकपा ललितपुरका जिल्ला समिति सचिव अनुप सी ले सोमवार एक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका हुन।

८४ वर्षीय कान्छीमायाको स्यङ्तान ललितपुर जिल्ला महाकाल गाउँपालिका २ मानिखेल स्थित आफ्नै निवासमा मिति २०८० जेठ २३ गते बेलुका ९ : ०० बजे निधन भएको थियो। वक्तव्यमा भनिएकाे छ “सर्वप्रथम हाम्रो पार्टि दिवङ्गत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछ साथै क. कुलमान तथा सोकाकुल परिवार जन र आफन्तहरुमा पार्टि गहिरो समवेदना प्रकट गर्दछ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।