१२ श्रावण २०८१, शनिबार

नेकपा ललितपुरले गर्यो कान्छिमाया स्याङ्तानको सम्झनामा वृक्षारोपण तथा श्रद्धाञ्जली सभा

0

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति ललितपुर (L2)ले जिल्ला सदस्य कुलमानकी आमा स्व.कान्छिमाया स्याङ्तानको २० औं दिनको तिथिको अवसरमा वृक्षारोपण तथा श्रद्धाञ्जली सभा गरेको छ।

मंगलबार ललितपुरको कोन्जोशोम गाउँपालिका १ चौघरे ठोस्नेखोला स्थित उनको निवासमा सो कार्यक्रम गरिएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज बिपिन सी, सभा अध्यक्ष जिल्ला सेक्रेटरी अनुप सी, बुद्धिमान सी ले सन्चालन गरेको कार्यक्रममा रत्न सी,मानबहादुर सी,चन्द्र सी, टङ्क सी,श्याम सी, बिजय सी लगायत स्थानियहरुको सहभागिता रहेको थियो


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।