९ बैशाख २०८२, मंगलवार

नेता देव सीकी आमा पदमकुमारी गुरुङको निधनप्रति नेकपाद्वारा शोक व्यक्त

0

काठमाडौ/ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा उत्तर मेचीकोशी ब्युरो इन्चार्ज देव सीकी आमा पदम कुमारी गुरुङको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीले शोक व्यक्त गरेको छ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बुधबार एक शोक वक्तव्य जारी गर्दै गुरुङको निधनमा शोक व्यक्त गरिएको हो।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा जारी शोक बक्तव्यमा-” संखुवासभाको मकालु गाउँपालिका वडा न २ सेदुवा निवासी ७८ बर्षिय आमाको निधनको खबरले सिङ्गो पार्टी, पार्टीका नेताकार्यकर्ता लगायत आफुलाई दुःखित बनाएको भन्दै आमा पदम कुमारीको निधनमा उहाँले समाज, आन्दोलन र परिवर्तन तथा क्रान्तिप्रति पुऱ्याएको योगदानको उच्च सम्मान र स्मरण गर्दै पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्तगर्दछ ” भनिएको छ।

त्यस्तै जारी शोक वक्तव्यमा -“दुःखको यस घडीमा कमरेड देव, उहाँको परिवार र आफन्तहरुमा धैर्यधारणको कामना सहित हार्दिक समवेदना प्रकट गर्दछौं ” भनिएको छ।

यस्तो छ शोक वक्तव्यको पुर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।