१२ श्रावण २०८१, शनिबार

सिन्धुली र आसपासको क्षेत्रमा ठूलो वर्षा : पहिराेकाे जाेखिम

0

 काठमाडौं । सिन्धुलीको मरिन, रानिबास र आसपासको क्षेत्रमा ठूलो वर्षा भएको छ । त्यहाँका स–साना खोलाहरूमा जल सतह बढ्ने तथा कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 

आज शुक्रवार कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।