२ कार्तिक २०८१, शुक्रबार

महांकाल गाउँपालिकाले गाई भैंसीको दूधमा कर लगाएको भन्दै नेकपाको आपत्ति

0

ललितपुर। नेपाल कम्युनिस्ट पार्टी, २ नं जिल्ला संगठन समिति ललितपुरले महांकाल गाउँपालिकाले गाई भैंसीको दूधमा कर लगाएको भन्दै आपत्ति जनाएको छ।

शनिवार नेकपा ललितपुरका सचिव अनुप सी ले किसान हरुलाई सहुलियत, अनुदान दिएर कृषकलाई उपयुक्त वातावरण तयार पार्नुको साटो उल्टै कर लगाएर निरुत्साहित पारेको भन्दै विज्ञप्ति मार्फत् आपत्ति जनाएका हुन्।

महांकाल गाउँपालिकाले कृषको दुधमा ०.२० पैसा कर लगाउने निर्णय गरेको नेकपाले जनाएको छ।
विज्ञप्तिको पूर्ण पाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।