२३ बैशाख २०८१, आईतवार

विप्लवसहित माेर्चाका नेताहरू विरगञ्ज पुगे, अपरान्हबाट सन्देशसभा हुँदै

0

काठमाडौं: समाजवादी माेर्चाकाे पूर्व घाेषित कार्यक्रम अनुसार आज विरगञ्जकाे नगरसभा कक्षमा अपरान्ह १ बजेदेखि पहिलो सन्देशसभा हुँदैछ ।
सभामा विप्लव सी, प्रधानमन्त्री प्रचण्ड, माधवकुमार, उपेन्द्र यादव लगायत नेताहरू औद्योगिक नगरी विरगञ्ज पुगिसकेका छन् ।


नेकपाका महासचिव विप्लव सीसहितका नेताहरू हिजो साँझ पर्सा जिल्लाकै कार्यकर्ता विगा चाैरसियाकाे घरमा बास बसेकाे र त्यहाँबाट विरगञ्ज हिडेकाे खबर कार्यालय सचिव अडिग सीले जानकारी दिएका छन् ।
आजकाे कार्यक्रमकाे संयाेजन जसपाले गर्ने पूर्व निर्णय थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।