५ जेष्ठ २०८१, शनिबार

नेकपा लमजुङले केन्द्रीय कार्यक्रमलाई अघि बढाउने र उत्पादनका कामलाई निरन्तरता दिने

0

कास्की: नेकपा लमजुङ जिल्ला पार्टीको छैठौं पूर्ण बैठक बिहीबार सम्पन्न भएको छ । केन्द्रीय कार्यक्रमलाई अघि बढाउन र उत्पादनका कामलाई पनि निरन्तर रुपमा अघि बढाउने योजनाका लागि उक्त बैठक बसेको हो ।

बैठकमा नेकपा लमजुङका इन्चार्ज गौरव सी, सेक्रेटरी रविन्द्र सी लगाएतका जिल्ला पार्टी कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

नेकपाको हालै बसेको केन्द्रिय बैठकले ठोस गरे अनुसार एमसीसी विरुद्ध सशक्त भई आवाज उठाउने निर्णय गरेअनुरूप वाल पेन्टिङ, पुत्ला दहन, जनप्रदर्शन, अन्तरक्रिया जस्ता कार्यक्रमको घोषणा गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।