२३ भाद्र २०८१, आईतवार

एमसीसी विरुद्ध मार्चपासकाे तयारी पूरा, गाैशालाबाट भटभटे जुलुस हुने

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले एमसीसी विरुद्ध घाेषणा गरेको दाेस्राे चरणको सङ्घर्षकाे कार्यक्रम असाेज ४ गतेदेखि सुरु हुँदैछ । एमसीसी विरुद्ध ४ गते हुने मार्चपासकाे तयारी पूरा भएको नेकपाले जनाएको छ ।

लप्सीफेदीबाट सुरु हुने कार्यक्रमको उद्घाटन नेकपा स्थायी समिति सदस्य शिलुले गर्नेछन् । साे उद्घाटनलाई प्रभावकारी बनाउन असाेज ४ गते बिहान ११ बजे गाैशाला चाेकबाट भटभटेसहितकाे जुलुस लप्सीफेदी जाने र १२ उद्घाटन हुने जानकारी नेता कृतिले दिएका छन् । कार्यक्रममा सामना परिवार सहभागी हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।