११ कार्तिक २०८१, आईतवार

MCC विरुद्धको अभियान पाल्पामा पुग्यो, आज MCA कार्यालय अगाडि विरोध सभा हुने

0

MCC खारेज अभियान टाेली हिजो राति १० बजे पाल्पा जिल्लाकाे रामपुर बजार पुगेको छ ।
आज मध्यान्ह १२ बजे सामना परिवारको अपेरासहित विविध सांस्कृतिक तथा प्रतिरोध सभा हुनेछ ।
रामपुर बजारमा MCC काे नेपाल शाखा MCA कार्यालय पनि रहेको छ ।


पूर्वी पाल्पामा पर्ने रामपुरमा बिहानैदेखि भिषण वर्षा
भइरहेकाले प्रतिकुल स्थितिमा पनि कार्यक्रम गर्ने तयारी भइरहेको नेकपा पाल्पा इन्चार्ज तथा केन्द्रीय सदस्य धिरज सीले जानकारी दिएका छन् । रामपुर नगरपालिका ५ बेजाङ गाउँमा सभा सकेर आज नै अभियान टाेली तानसेन झर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।