५ आश्विन २०८१, शनिबार

१२ बुँदे व्याख्यात्मक घोषणामार्फत एमसीसीको सैन्य रणनीति रोक्न खोजेको हो : गोविन्द  पौडेल

0

हामी सरकारमा छौं । संसदले एमसीसी पारित गरेको छ । यो चीनलाई घेरा हाल्न आएको हो । तर आर्थिक ‘प्याकेज’ सहित आएको छ । बहस महत्वपूर्ण विषयमा गराउनु भएको छ।  वरिष्ठ अधिवक्ता काली गाउँले श्रेष्ठको विचारसँग म पनि सहमत छु ।

एमसीसी रोक्न सक्ने स्थितिमा हामी थिएनौं । चीन र अमेरिकाका विज्ञप्ति आए । १२ बुँदे ब्याख्यात्मक घोषणा  ल्याएर एमसीसीलाई नियन्त्रण गर्ने प्रयास गरियो । यो अमेरिकासँग गरिए‌को प्रतिरोध हो। १२ बुँदे ब्याख्यात्मक टिप्पणी नमान्ने भए विरुद्धमा जान्छौं भन्यौं । हाम्रो अध्यक्षले नै सैन्य रणनीति भए सडकमा जान्छु भन्नुभयो । सरकार, सडक, संसद सबै मोर्चामा लड्नुपर्छ ।

(२०८० असोज ११ गते नेकपा, धौलागिरी ब्यूरोद्वारा आयोजित तथा अनिल सीद्वारा लिखित ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक अवधारणा पत्रमा नेकपा (माके) बागलुङका इन्चार्य तथा केन्द्रीय सदस्य पौडेलले राखेको टिप्पणीको सम्पादीत अंश, शिर्षक हामीले दिएका हौं -सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।