२१ बैशाख २०८१, शुक्रबार

चाडपर्वको समयमा हुने कालोबजारी र मूल्य वृद्धि रोक्न युवा संगठन अछामको माग

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल, जिल्ला समिति पूर्वी अछामले चाडपर्वको समयमा हुने कालोबजारी र मूल्य वृद्धि रोक्न माग गरेको छ ।चाडपर्वको समयमा कृतिम अभाव सृजना गरी चर्को मूल्य वृद्धि गरेर उपभोक्ता ठगिने कार्य हुने भन्दै ध्याकर्षणपत्रसहित संगठनले विभिन्न माग राखेको हो ।

सोमबार अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल समक्ष संगठनको केन्द्रीय नीति अनुसार ध्यानकर्षण पत्र बुझाइएको युवा संगठन अछामका इन्चार्ज कुमार सीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।