१५ बैशाख २०८१, शनिबार

नेकपा काठमाडौं जिल्ला नम्बर २ को प्रशिक्षण कार्यक्रम सम्पन्न

0

काठमाडौं – नेपाल कम्यूनिष्ट पार्टी काठमाडौं जिल्ला नम्बर २ को प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा केन्द्रीय सदस्य विपिन सीको उपस्थितिमा मंगलबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला सेक्रेटरी ज्योती सीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विपिन सीको प्रमुख आतिथ्यता रहेको थियो । विविन सीले संगठन परिचालन, दर्शन र अर्थराजनीतिका बारेमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु, नगर कमिटी सदस्यलगायतको उपस्थिति रहेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।