२८ बैशाख २०८१, शुक्रबार

नेपालभित्र हिड्न भारतको अनुमति चाहिने स्थिति छ : हरिकृष्ण गौतम, पत्रकार

0

काठमाण्डौँ हुने कार्यक्रमको केन्द्रबाट समाचार बनाउने र जिल्लामा आजसम्म एमसीसीको विषयमा कुनै कार्यक्रम नबनेको कारण समाचार बनाएका थिएनौँ । हामीले समाचार प्रवाह गर्ने हो, तर विचार लेख्न सकिन्छ । भारतिय लगानी र भारतिय ठेकेदारले निर्माण गरिरहेको राहुघाट जलविद्युत आयोजना दशकौसम्म बनेको छैन । नेपालीलाई रोजगार दिँदैन । यो पनि एमसीसी भन्दा कम राष्ट्रघात छैन । दाताको ऋण लिदाँ देशको हित हेर्दैनन् विदेशीको स्वार्थ अनुसार गरिन्छ । राहुघाटले नेपाल विद्युत प्राधिकरणलाई डुबाएको छ । नेताहरुले बलिदान गरे तर समाज परिवर्तन गर्न सकेनन् । त्यसैले जनताले परिवर्तन चाहेका छन् । हामीले आफ्नै देशभित्र भारतियहरुलाई सोधेर हिँड्नुपर्छ ।
(२०८० साल असोज १२ गते बेनी बजारमा आयोजित ‘एमसीसी र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक अन्तरक्रियात्मक गोष्ठिमा व्यक्त विचारको सम्पादित अंश ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।