७ पुष २०८१, आईतवार

थारु जातिका महिलाको पर्व जितिया सकियो

0

पहाडि मूलका महिलाले जस्तै गरी मनाइने थारु समुदायका महिलाको पर्व जितिया सकिएको छ । आइतबार बर्माथानमा पूजा र नाचगान गरेर ‘जितिया’ पर्व मनाएका छन् । गोलो आकारमा घुम्दै र बिचमा अगुवा महिलाले गाउने र त्यसलाई ठूलो समुहले पछ्याउने वा दोहो¥याउने गरिन्छ ।

जहाँ महादेव–पार्वतीको प्रेम कथामा आधारित गीतहरु हुन्छन् त्यसलाई ‘झाम्टा पार्ने’ भनिन्छ । पूर्वी तराई, चितवन, नवलपुर र पश्चिममा विविधता पनि छन् । थारु जातिका महिलामा बढ्दो चेतना र शिक्षाको कारण गीतमा नविनता देखा पर्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।