३१ बैशाख २०८१, सोमबार

इजरायलमा मारिएका विद्यार्थीको श्रद्धाञ्जलीमा इटहरीमा दीप प्रज्वलन

0

अक्टोबर ७ अर्थात २० असाेजमा इजरायलमा मारिएका विद्यार्थीको श्रद्धाञ्जलीमा अखिल (क्रान्तिकारी) सुनसरीले दीप प्रज्वलन गरेको छ । सुनसरी जिल्लाको इटहरी चाेकमा भएको दीप प्रज्वलनमा नेकपाका स्थायी समिति सदस्य अनिल सी, जिल्ला इन्चार्ज डिबी सी, सचिव जीवन सी र संगठनका केन्द्रीय सदस्य ललित जङ्ग सीलगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा घाइतेको उपचार, पीडितको उद्धार, शव शिघ्र आफन्तलाई दिन , पीडित परिवारलाई भाैतिक र भावनात्मक राहत उपलब्ध गराउन माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।