१६ बैशाख २०८१, आईतवार

इजरायलमा नेपाली मारिएका सम्झनामा गाेरखामा दीप प्रज्वलन

0

अध्ययनका लागि इजरायल गएकामध्य १० नेपाली विद्यार्थीहरु प्यालेस्टाइनी लडाकु समूह हमासकाे आक्रमणमा परी मृत्यु भएको सम्झनामा गाेरखामा युवा संगठन नेपालले दीप प्रज्वलनसहित स्मृति सभा गरेको छ । संगठनका पुर्वी गण्डक ब्युरो इन्चार्ज रन सीकाे नेतृत्वमा गाेरखा नगरपालिका वडा नम्बर ७ गाेरखा बजारमा दीप प्रज्वलनसहित स्मृति सभा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।