१ जेष्ठ २०८१, मंगलवार

विभिन्न पार्टी परित्याग गरि गाेरखामा ४ जना युवाहरू नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

0

विभिन्न पार्टी परित्याग गरि गाेरखामा ४ जना युवाहरू नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्रबाट तीन जना र एमालेबाट एक जना गरि ४ जना युवाहरू नेकपामा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका ycl काे जिल्ला सदस्य दाेर्ज, अनिल र विद्यार्थीका पूर्व केन्द्रीय सदस्य विशाल र एमालेका पूर्व विद्यार्थी जिल्ला सचिव गंगा लगायत युवाहरू नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई टीका र खादा लगाएर नेकपा जिल्ला इन्चार्ज कपिलले स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।