२५ बैशाख २०८१, मंगलवार

नेकपाका प्रवक्ता प्रकाण्ड सीले दशैंको बिचमा के कसरी समय विताउदै छन ? हेर्नुहोस्

0

काठमाडौं । म काठमाडौंमै हुन्छ । हामी सी संस्कृतिमा लागेकाले दशै हाम्रो लागि केही होइन । यो त सामन्तहरुले हिजोका शाषकहरुले आफ्नो विभेदकारी र शोषणकारी सत्ता टिकाउन बनाएको संस्कृति न हो । त्यसो भएर हाम्रो टिका जमराको कार्यक्रम छैन र हुदैन ।

समयको हिसावले देश संकटमा छ । देशको बारे सोच्नु पर्ने छ । यो देशको संकटलाई कसरी ? क्रान्तिकारी अग्रगामी निकास दिने भन्नेबारेमै राजनीतिक भेटघाट केन्द्रीत कार्यक्रमहरु छन । पार्टी र समाजवादी मोर्चाका नेताहरु बिचको भेटघाटमा समय खर्चिनेछुु ।

अध्ययनको समय पनि रहने छ । आन्तरिक पार्टी कार्यकर्ता र नेताहरुसंगको भेटघाट पनि हुन्छ । सहिद परिवारसंगको पनि भेटघाट पनि हुन्छ । पारिवारिक भेटघाट पनि हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।