६ जेष्ठ २०८१, आईतवार

नेकपाका स्थायी समिति सदस्य सन्तोस सी (विषम) ले दशैंको बिचमा के कसरी समय विताउदै छन ? हेर्नुहोस् 

0

 

काठमाडौं । हाम्रो दशै मान्ने र टिका जमरा लागाउने कार्यक्रम छैन । नेपालमा धेरैले मान्ने भएकाले यसको प्रभाव परिहाल्छ ।

यो बिचमा राजनीतिक कार्यक्रम ठुला नभएपनि मैले साना तिना भेटघाट गर्छु । कार्यकर्ता,नेतासंगको भेटघाट हुन्छ । म हिजो मात्र काठमाडौ आए । पारिवारिक भेटघाट मेरो भईसक्यो ।

यो बिचको दशैंको समयमा मैले एमसीसी र समाजवादी मोर्चाकोबारे अध्ययन गर्ने कार्यक्रम राखेको छु । मुख्यगरीः देशमा राजनीतिक अवरुद्ध छ । देश संकटमा छ । यसलाई निकास दिने गरी अध्ययन बढाउनु पर्नेछ । दशैको समय अध्ययन र भेटघाटमै वित्छ ।

हिन्दुहरुको धर्मको रुपमा दशैं तिहार लिएको छ । राज्यले पनि यसलाई धेरै विदा दिएर प्राथमिकता दिएको छ । यो राम्रो पक्ष होइन । राज्यको चरित्र पनि गलत छ । यो त हिजोका शाषकहरुले आफ्नो वर्ग स्वार्थका लागि बनाएका संस्कृति हुन । हामी सी संस्कृतिको विकासमा छौ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।