६ जेष्ठ २०८१, आईतवार

नेकपाका स्थायी समिति सदस्य अनिल विरही सी ले दशैंको बिचमा के कसरी समय विताउदै छन ? हेर्नुहोस्

0

काठमाडौं ।  जनताको भावनामा चोट पुग्ने कुनै काम कम्युनिष्टले गर्दैनन् । त्यसो भनेर परम्परागत आदतको सत्ताको दास पनि हुनुहुदैन ।

त्यसैले म धार्मिक परम्परामा आधारित दशैं तिहार मान्दिन र त्सलाई प्रोत्साहित गर्नेगरी कुनै भूमिका पनि खेल्दिन । यो समयमा पार्टी काम कम हुने भएकाले दर्शन (प्रकृति विज्ञान र समाज विज्ञान) को अध्ययन र एउटा सोही विषयमा कार्यपत्र लेखेर समयको सदुपयोग गर्दैछु ।

साथै इजराजय र प्यालेष्टिनी युद्ध र त्यसले विश्व राजनीतिमा पार्ने प्रभावका बारे पनि अध्ययन र लेखन गर्दैछु ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।