६ जेष्ठ २०८१, आईतवार

नेकपाका स्थायी समिति सदस्य भरत सीले दशैंको बिचमा के कसरी समय विताउदै छन ? हेर्नुहोस् 

0

कैलाली । म हाल कैलालीको चिसापानी दिदिको घरमा छु । असोज ३० गते मेरो भान्जा सक्लक वहादुर शाहीको कालिकोटमा गाडि दुर्घटनाबाट ज्यान गयो । दिदिको घरपरिवारमा शोक छ ।

म पनि भान्जाको मृत्युले दुखमा छु । दिदिको घरमा शोक भेटघाटमा आएको छु । दशैं समय भरी म यत्तै हुन्छु । समय भएमा अध्ययन पनि गर्नेछु । कार्यकर्ता,नेता सहिद परिवारहरुसंग यत्तै भेटघाटमा हुनेछु । विशेषगरीः आफन्जन र जनताको बिचमा भेटघाटमा नै हुनेछु ।

दशैं हाम्रो लागि हुदैन पनि मानिदैन पनि । यो परम्परागत संस्कृतिको विकल्प दिन सी संस्कृतिलाई थप विकास गर्नुपर्छ । दसै तिहारको पनि विकल्प हाम्रो पार्टीले दिनेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।