
काठमाडौ । म काठमाडौ मै हुन्छु । दशै तिहारको समयमा अध्ययन र भेटभाट मेरो कार्य सूची छ । हाम्रो टिका जमरा हुदैन । पुरानो संस्कार र संस्कृतिको विकल्प दिनुपर्छ ।
अध्ययन गर्दा नेपाली विशेषताको समाजवाद र अहिलेको राजनीतिक संकटको निकासका विषयमा अध्ययन गर्नेछु । साथै सहिद परिवार,विरामी,नेता कार्यकर्तासंगको भेटघाट हुनेछ । दशै तिहारमा कुनै ठुला र औपचारिक कार्यक्रमहरु छैनन् । साना भेटघाट मात्रै हुनेछन ।
प्रतिक्रिया दिनुहोस्