१४ बैशाख २०८१, शुक्रबार

गणतान्त्रिक खेलकुद महासंघ रोल्पाको ध्यानाकर्षण: खेलाडीलाई किन अवसरबाट बन्चित गरियो ?

0

रोल्पा: लुम्बिनी प्रदेश स्तरीय १२औं संघीय तथा लुम्बिनी स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग कप प्रतियोगितामा रोल्पा जिल्लाका प्रतिभावान खेलाडीहरुको सहभागिता वा अवसरबाट बन्चित गराएको नेपाल गणतान्त्रिक खेलकुद महासंघले आरोप लगाएको छ । जिल्ला खेलकुद बिकाश समितिलाई आफ्नो अधिकारको बारेमा गुनासो राख्दा बेवास्ता गर्दा खेलाडीहरुको अपमान भएको महासंघले बताएको छ ।

प्रतियोगितामा ब्यबस्थापनको बिषयमा समस्या रहेको बताउदै खेलाडीहरुको सेवा सुबिधा, आबस्यक पूर्वाधारको अभाब र ब्यबस्थापनमा राज्यको आर्थिक कोष तथा स्रोत साधनहरुको अब्यबस्थित प्रयोग भएको महासंघले बताएको छ ।  रोल्पा जिल्लाको खेलकुद बिकाश समितिको गैरजिम्मेवार कदमप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

हेर्नुहोस बिज्ञप्ति:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।