३ आश्विन २०८१, बिहीबार

महासचिव विप्लवद्वारा दीपक कुमार मिश्रको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली

0

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीले बाँके जिल्लाको भवानियापुर -१४ निवासी तथा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य विश्वास सीको बुवा दीपक कुमार मिश्रको ५२ वर्षको उमेरमा भएको असामयिक निधनप्रति दु:ख व्यक्त गरेको छ ।
नेकपाका महासचिव विप्लव सीले शुक्रबार एक शोक वक्तव्य जारी गरी बुवा दीपक कुमार मिश्रको यही कार्तिक १६ गते भएको असामयिक निधनले पार्टी निकै मर्मायित भएको भन्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

शोकमा रहेका घरपरिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दै बुवाले क्रान्तिमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान व्यक्त गरिएको छ ।

शाेक वक्तव्यकाे पूरा पाठ-


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।