२४ बैशाख २०८१, सोमबार

भूकम्प पीडित घाइतेहरुको उपचारका लागि नेकपा निकट डाक्टरहरुको टोली जाजरकोट/रुकुम प्रस्थान

0

काठमाडौं: भूकम्प पीडित घाइतेहरुको उपचारका लागि नेकपा निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको दुईवटा टोली आवश्यक स्वास्थ्य सामाग्रीसहित भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम हिडेका छन् । सो टोलीको नेतृत्व संगठनका महासचिव डा.प्रकाश सीले गरेका छन् ।

टोलीमा डा.मान्यता सी, स्वास्थ्यकर्मी भीम थापा, आनन्दबाबु पाण्डे र पिताम्बर भुर्तेल रहेका छन् । भोली आइतबार संगठनका अध्यक्ष टीका कँडेलको नेतृत्वमा अर्को टोली घटनास्थल रमानामा हुने प्राप्त समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।