७ पुष २०८१, आईतवार

राहत संकलन गरिरहेका नेकपाका ४ नेताकार्यकर्ताहरु पक्राउ

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले सुरु गरेको राहत संकलन अभियानमा प्रहरीले हस्तक्षेप गरेको छ। आइतबार काठमाडौंको विशाल बजारमा राहत संकलन गरिरहेका नेकपाका कार्यर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पले निम्त्याएको मानविय संकटमा राहत दिन नेकपा उपत्यका ब्युरोले राहत संकलन अभियान सुरु गरेको थियो। त्यसैक्रममा नेकपा काठमाडौं ३ जिल्ला इन्चार्ज डिआरसी र अर्का नेता चिन्तन सी लगायत ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।