६ जेष्ठ २०८१, आईतवार

जाजरकोटमा भूकम्पले पूर्ण रुपले क्षती भएको घरमा नेकपा नेताकार्यकर्ताद्वारा उद्धार जारी

0

काठमाडौँ: भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा स्थानीयहरुकाे उद्धार कार्यमा नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरु निरन्तर रूपमा खटिरहेका छन् ।

भुकम्पले पूर्ण रुपले क्षती भएका घरमा पुगेर आधारभुत सामान निकाल्ने र बुझाउने काम गरि स्थानीयहरुकाे उद्धार कार्यलाई जारी राखिएको खबर प्राप्त भएको छ ।

नेकपा दक्षिण कर्णाली ब्युरो इन्चार्ज संगम सी, नेकपा केन्द्रीय सदस्य हिमशिखर सी, जाजरकोट इन्चार्ज पौरख सी र निराजन सीसहितको टिमले भुकम्पबाट क्षतविक्षत भएका स्थानीयहरुकाे उद्धार कार्यमा लागिरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।