१० मंसिर २०८१, सोमबार

अमेरिका बस्ने निराजन कँडेलले भुकम्प पीडितका लागि राहत आमामार्फत विप्लवलाई गरे हस्तान्तरण

0

काठमाडौं: अमेरिकाकाे टेक्सासमा बस्ने निराजन कँडेलले आफ्नाे आमा शुभद्रा कँडेलमार्फत भुकम्प पीडितका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई राहत सामाग्री हस्तान्तरण गरेका छन् ।

निराजन कँडेललेका आमा शुभद्रा कँडेलले आज ललितपुर हरिसिद्दीस्थित महासचिव विप्लवलाई ४५ हजारको ३० वटा कम्बल भुकम्प पीडितका लागि हस्तान्तरण गरिन् ।

उक्त राहत सामाग्री शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प पीडितलाई वितरण गरिने नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।