२२ भाद्र २०८१, शनिबार

शिलुद्धारा १ सय थान कम्बल विप्लव र प्रकाण्डलाई हस्तान्तरण

0

काठमाडौं । बुधवार अबेर प्राप्त समाचारमा जनाईए अनुसार नेकपाका स्थायी समिति सदस्य उमा सी (शिलु)ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितको लागि १ सय थान कम्बल पार्टी महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीलाई संयुक्त रुपमा हस्तान्तरण गरेकी छन ।

कर मिनाहा गरी खरिद गरिएका ती कम्बलको मुल्य करिब १ लाख रहेको छ ।  ती कम्बलहरु भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा भोली नै पुर्याइने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।