२२ भाद्र २०८१, शनिबार

अखिल (क्रान्तिकारी)ले जाजरकोटमा राहत वितरण गर्यो

0

जाजरकोट । अखिल (क्रान्तिकारी)ले अध्यक्ष प्रकाश सीको नेतृत्वमा बुधवार जाजरकोटको सबै भन्दा धेरै भूकम्पले प्रभावित नलगाड नगरपालिका १ च्युरी गाउँमा राहत वितरण गरेको छ ।

क्रान्तिकारीले रिङना बजार, रावत गाउँमा पनि चाउल,चिउरा,तेल, म्याड ब्ल्याङक्ड, कपडा लगायतका सामग्री वितरण गरेको छ ।

यस्तै रुकुम पश्चिमको राडि बजारमा स्थानीय नेता हरी सीको उपस्थितिमा टेन्ट,त्रिपाल,कपडा, खाद्य सामग्री वितरण गरिएको विद्यार्थी नेता तथा नेकपाका केन्द्रीय सदस्य प्रकाश सीले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।