४ आश्विन २०८१, शुक्रबार

नेकपा झापाद्वारा मैनालीको निधनप्रति गहिरो दुख प्रकट गर्दै श्रद्धाञ्जली

0

झापा । नेपाल कम्युनिस्ट पार्टी पश्चिम–झापा जिल्ला सदस्य तथा झापा गाउँपालिकाका इन्चार्ज कुमार सीको बुवा महेन्द्र मैनालीको असामयिक निधन भएकोप्रति नेकपाले गहिरो दुख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

नेकपाका पश्चिम झापा जिल्ला इन्चार्ज सञ्जय सी र सचिव विनोद सीले संयुक्त रुपमा हस्ताक्षेर गरेको शोक वक्तव्यमा बुवाको निधन प्रति गहिरो दुख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
गयराति ९ः१५ बजे आफ्नै निवासमा भएको मैनालीको निधनप्रति सिंगो पार्टी पंक्ति मर्माहित भएको शोक वक्तव्यमा उल्लेख गरिएको छ ।
शोक वक्तव्य मार्फत नेकपाले घरपरिवार तथा आफन्जनमा धैर्यधारणको कामना गर्दै गहिरो समवेदना व्यक्त गरेको छ । नेकपाले एक क्रान्तिकारी योद्धाका बुवाले क्रान्तिमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै बुवाको सपना पुरा गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

शोक वक्तव्यको पूर्णपाठ

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।