४ आश्विन २०८१, शुक्रबार

नेकपाका प्रवक्ता दैलेखमा,कार्यकर्ता प्रशिक्षण हुदै

0

दैलेख । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी दैलखको सदरमुकाम दैलेखबजारमा पुगेका छन ।

अहिले केही समय पछि सुरु हुने दैलेख जिल्लाको पार्टी कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन प्रवक्ता प्रकाण्ड कालिकोटबाट गयराती नै दैलेख बजार पुगेका हुन ।

नेकपा दैलेखका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरुले नेकपाका प्रवक्ता प्रकाण्डलाई स्वागत गरेका छन । अहिले पार्टी प्रशिक्षण कार्यक्रमलाई केही समय भित्र सम्वोधन गर्ने कार्यक्रम छ ।

प्रशिक्षण कार्यक्रममा नेकपा कर्णाली ब्यूरोका इन्चार्ज विवेक सी,दैलेख जिल्ला इन्चार्ज कलम सी लगायतका नेताहरुको सहागीता रहने छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।