२० बैशाख २०८१, बिहीबार

यथास्थिति र प्रतिगमन समाधान होइनः उमा सी ‘शिलु’

0

यथास्थिति र प्रतिगमन राजनीतिक समस्याको समाधान होइन र अग्रगमन मात्र समाधान हो भन्ने दिशातिर देश गएको छ । त्यो धारको नेतृत्व हामीले गरेको कारण जनताबाट कटाउन अदालतको आडमा साम्राज्यवाद आएको छ । मध्यम वर्ग र देशभक्त जनतासँग एकता गरेर देशलाई युक्रेन बन्नबाट बचाउन सकिन्छ । त्यसको लागि आफ्नो शक्ति सुदृढ गर्नुपर्छ ।

क्रान्ति र परिवर्तनप्रति विश्वास पैदा हुनुपर्छ । आफ्नो शक्ति सुदृढ नगरेसम्म साम्राज्यवादसँग लड्न सम्भव छैन । हाम्रो शक्ति सुदृढ हुँदै गएको र हामीसँग ध्र्रुवीकरण बढ्दै गएको कारण हामीप्रतिको जनलहर आउन नदिन षड्यन्त्र भएको छ । बैठकले त्यसप्रकारको षड्यन्त्रको जवाफ दिनुपर्छ ।
(२०८० मंसिर १ गते कपिलवस्तुमा जारी पिविको बैठकमा व्यक्त विचारको सम्पादित अंश)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।