५ आश्विन २०८१, शनिबार

पूर्व बारा इन्चार्ज विक्रम सीद्वारा भुकम्प पीडितका लागि २६ हजार रकम महासचिवलाई हस्तान्तरण

0

जाजरकोटका भुकम्प पीडितका लागि नेपाल कम्युनिस्ट पार्टी दक्षिण बारा जिल्ला समितिको तर्फबाट पूर्व बारा जिल्ला इन्चार्ज विक्रम सीले रु. २६ हजार राहत स्वरूप केन्द्रीय कार्यलयमार्फत महासचिवलाई हस्तान्तरण गरेका छन् ।

आज ललितपुरस्थित पार्टी सम्पर्क कार्यालय हरिसिद्दीमा महासचिव विप्लवलाई भेटेर पूर्व बारा जिल्ला इन्चार्ज विक्रम सीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।