६ जेष्ठ २०८१, आईतवार

नेपाल कम्युनिष्ट पार्टी सर्लाहीले सरकारलाई बुझायो ज्ञापनपत्र

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी सर्लाहीले नागरिकता लगायतका आवश्यकीय कागजातहरु पालिका तहमै उपलब्ध गराउन नेपाल सरकारसंग माग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी सर्लाहीले पार्टीको केन्द्रीय कार्याक्रम अन्तरगत सुक्रबार प्रमुख जिल्ला अधिकारी कमल प्रसाद धमाला मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापनपत्र बुझाउदै नागरिकता लगायतका आवश्यकीय कागजातहरु पालिका तहमै उपलब्ध गराउन माग गरेको हो ।

नेकपाले नागरिकता,जग्गा किन बेच, परिचय पत्र जस्ताकामहरु पालिका तहबाट उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्ड समक्ष जोडदार माग गरेको छ ।

ज्ञापनपत्रको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।