१४ बैशाख २०८१, शुक्रबार

पाल्पामा यात्रुवाहक बस दुर्घटना

0

श्रावन ८ पाल्पाः         पाल्पाको रिब्दिकोट गाउँ पालिका २ लघुवा मा पटक पटक गाडी दुर्घटना हुने गर्द्छ । ८ गते बेलुकिको ६ बजे फेरि बागलुङको बुर्तिबाङबाट बुटवल तर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको यात्रु बाहक बस रिडि तासेन खन्डको लघुवा को ढिक मुनि झन्डै १५० मिटर तल खसेको छ । दुर्घटनामा परि सुरज पोमैया मगर उमेर ४५ का कपिलवस्तु बाणगङा प्रवेस काफ्ले उमेर ४० गुल्मी चन्द्र कोट ८ लाल बहादुर राना मुसिकोट ७ गुल्मी पुर्णिामा बि क उमेर २४ बर्दघाट ५ नवलपरासी सुस्ता पश्चिम् दल्सरी कामी उमेर ८७ रुपन्देही देबदह ७ खेमकला थापा बडिगार्ड गाउँपालिका १० बागलुङ गरि ६ जनाको घटना स्थान मै मृत्यु भएको छ । साथै १६ जना घाइते भयका छन घाइते हरुको पाल्पा युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेकोे छ गम्भीर घाइते २ मध्धे १ भैरहवा १ काठमाडौ रिफर गरिएको छ दुर्घटना के कारणले भएको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापा ले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।