४ जेष्ठ २०८१, शुक्रबार

नेकपा महासचिव विप्लव सीद्वारा लिखित ‘नेपाली विशेषताको समाजवाद’ कृति प्रकाशित

0

नेपालमा समाजवाद लाेकप्रिय भइरहेको बेला नेकपा महासचिव विप्लव सीद्वारा लिखित ‘नेपाली विशेषताको समाजवाद’ प्रकाशित भएको छ ।
नेपाली समाजको अग्रगामी निकासकाे लागि न्युनतम साझा कार्यक्रमको रूपमा प्रस्तुत एवम् प्रस्तावित नयाँ बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ । कृति सङ्ग्रहनिय र पठनिय हुनेछ । यश कृतिको प्रकाशन ‘जनसञ्चार तथा प्रकाशन विभाग’ ले गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।