४ जेष्ठ २०८१, शुक्रबार

नेपाली विशेषताकाे समाजवाद पुनः प्रकाशित

0

नेकपा महासचिव विप्लव सीद्वारा लिखित तथा जनसञ्चार तथा प्रकाशन विभागद्वारा प्रकाशित कृति (पुस्तिका) ‘नेपाली विशेषताको समाजवाद’ १५ दिनमा नै पहिलो संस्करण सकिएको र दाेस्राे मुद्रण यसै हप्ता हुन गइरहेको जानकारी प्रकाशन गृह प्रा.लि.का प्रबन्ध निर्देशक सञ्जिव नेपालीले दिएका छन् ।

१५ दिनमा नै प्रथम पटक प्रकाशित पुस्तिकाकाे बजारमा अभाव हुनुलाई प्रकाशन गृह प्रा.लि.का निर्देशक समेत रहेका नेकपा स्थायी समिति सदस्य अनिल सीले लाेकप्रीयताकाे मापदण्ड भनेका छन् ।उक्त पुस्तिकाकाे प्रथम मुद्रण एक हजारप्रति भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।