१ जेष्ठ २०८१, मंगलवार

चितवनमा सर्वपक्षीय अन्तरक्रिया हुने

0

पूर्वी चितवनको रत्ननगर नगरपालिका टाँडी बजारस्थि
नगरपालिकाकाे सभाकक्षमा ‘एमसीसी परियोजना, राजनीतिक-आर्थिक संकट र त्यसको निदान’ विषयक अन्तरक्रिया हुने भएको छ ।

जिल्ला इन्चार्जसमेत रहेका नेकपा केन्द्रीय सदस्य उत्सव सीले दिएको जानकारी अनुसार नेकपा स्थायी समिति सदस्य अनिल सीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
सबै राजनीतिक पार्टी र उद्योग वाणिाज्य संघलगायतका प्रतिनिधिहरुले कार्यपत्रमाथि टिप्पणीमूलक विचार राख्नेछन् । कार्यक्रम बिहान ११:३० बजेबाट सुरु हुन आयाेजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।