२४ बैशाख २०८१, सोमबार

चार दलिय संयुक्त संघर्षको कोणसभा सम्पन्न

पाल्पामा एमसीसी एसपीपी विरुद्ध चार दलिय संयुक्त संघर्षको कोणसभा

0

पाल्पा: चार दलिय गठबन्धन संयुक्त संघर्ष कार्यक्रम अन्तर्गत पाल्पामा नेपाल कम्युनिष्ट पार्टीले रिब्दीकोट गाउँपालिका वडा नं. –३, हारथोक बजारमा कोणसभा सम्पन्न गरेको छ ।
         कोणसभालाई सम्बोधन गर्दै रिब्दीकोट गाउँपालिका इन्चार्ज क. आकाशले नेपालमा एमसीसी लागु गर्ने शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले संसदबाट पारित गराउने दृष्टता गर्दा राष्ट्रिय रुपमा नेपाली जनताको कडा बहस, विवाद, भष्ट्राचार, मंहगी, एसपीपी र राष्ट्रघाटी नागरिक विधयकको विरुद्ध संघर्षमा उत्रिनको लागी सम्पूर्ण पाल्पाली जनसमुदायलाई आग्रह गर्नुभएको छ ।
त्यस्तै गरी पाल्पाको तिनाउ गाउँपालिका दोभान बजारमा पनि कोणसभा सम्पन्न भएको छ । कोणसभा सम्बोधन तिनाउ गाउँपालिका सेक्रटरी क. रांजिवले गर्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।