१५ बैशाख २०८१, शनिबार

माओवादी केन्द्र‌का नेताहरु नेकपामा प्रवेश

0

काठमाडौं: माओवादी केन्द्र, कोशी प्रदेश सदस्य शंकरबहादुर कटुवाल र उदयपुर जिल्ला सदस्य काजीलाल दनुवार विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

कटारी-५ उदयपुर जिल्ला निवासी पुराना नेता कटुवाल र सहिद जामून चौधरीका भाइ समेत रहेका दुनुवारलाई बुधबार पार्टी कार्यालय हरिसिद्धीमा महासचिव विप्लव सी ले स्वागत गरेका हुन् । दनुवार २०६१ सालको कटारी जनसरकार प्रमुख पनि हुन । उनीहरु‌को बहिर्गमनले माओवादी केन्द्र उदयपुरमा ठूलो धक्का लागेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।