१६ बैशाख २०८१, आईतवार

युवा संगठन नेपाल म्याग्दीको तेस्रो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा काजी सी

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल म्याग्दीको दोश्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार धौलागिरी ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रिय सदस्य विकिरण सीको प्रमुख आतिथ्यतामा २१ सदस्यीय जिल्ला समिति गठन गर्दै सम्मेलन सम्पन्न भएको हो। 

 

शनिबार सम्पन्न सम्मेलनमा धौलागिरी ब्युरो इन्चार्ज विकिरण सी,  जिल्ला इन्चार्ज उषा सी बिशिष्ट युवाकाे केन्द्रिय सचिव विश्लेषण सी म्याग्दी जिल्ला सेक्रेटरी राम सी , विशेष कमिटि सेक्रेटरी मिन सी ,फिल्टर सी, गोमा सीको आतिथ्यता रहेको थियो । 

सम्मेलनले  काजी सीको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिती  गठन गरेको छ । कार्यक्रमको अध्यक्षता काजि तथा सञ्चालक रोहित सीले गरेका थिए भने कलाकार भाईबहिनीहरुले गीत र नाचबाट स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।