२५ बैशाख २०८१, मंगलवार

कालाे गाडी चढ्नेकाे मात्र नविकरण नहाेस् : आषिस गुरागाईँ

0

समाजवादी प्रेस संगठन, नेपालका नेता तथा सञ्चारकर्मी आषिस गुरागाईले कालाे गाडी चढ्नेहरुकाे सदस्यता नविकरण हुने तर वास्तविक श्रमजीवी पत्रकारहरुकाे नविकरण नहुने, सदस्यता नपाउने समस्या दाेहाेरिन नहुने बताएका छन् । जनपत्रकार संगठन नेपालले आइतबार काठमाडौँमा आयाेजित नयाँ वर्ष २०८१ काे शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै गुरागाईले साे धारणा राखेका हुन् ।

नेकपाका स्थायी समिति सदस्य तथा प्रकाशन विभाग इन्चार्ज प्रमुख अतिथि रहेको साे कार्यक्रमकाे अध्यक्षता शेरबहादुर विक र स्वागत मन्तव्य उपाध्यक्ष जानकी चाैधरी र सञ्चालन शाेभराज बरालेले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।