१७ बैशाख २०८१, सोमबार

नेकपा केन्द्रीय समितिकाे बैठक बैशाख ५ गतेदेखि बस्ने

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय समितिकाे पाचौं पूर्ण बैठक बैशाख ५-८ गतेसम्म केन्द्रीय कार्यालय कपिलवस्तु, शिवगढीमा बस्ने भएकाे छ ।
बैशाख ३ गते स्थायी समिति र राजनीति ब्युराेकाे ४ गते बैठक बसेर केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने प्रस्तावहरु तयार गरिने भएकाे छ । केन्द्रीय समितिकाे बैठक लगत्तै केन्द्रीय प्रतिनिधि समिति (CRC) काे बैठक ९ र १० बैशाखमा हुनेछ । बैठक भन्दा १ दिन अघि सम्पर्क स्थलमा पुग्न सम्बन्धित सबैलाई सूचना पुगिसकेको बताइएको छ । बैठकले ६ महिने आवधिक याेजनाकाे समिक्षा गर्दै अर्को आवधिक याेजना निर्माण गर्नेछ । यसपटककाे बैठक निकै महत्त्वपूर्ण हुने दाबी पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।