२४ बैशाख २०८१, सोमबार

बन्दुक बोक्न बाध्य बनाउँदै छ सरकार -रणदिप

2

कालिकोट ।  नेपाल कम्युनिष्ट पार्टी कालिकोट का सेक्रेटरी रणदिप ले बर्तमान सरकार ले ३ वुँदे सहमती लाई ब्यवास्था गरेर जवरजस्त नेकपा लाई युद्धगर्न बाध्य पार्ने षड्यन्त्र गरिरहेको बताउनु भएको छ ।

पचालझरना मा आयोजित युवा प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्दै सेक्रेटरी रणदिपले राज्यले झुठ्ठामुद्दा लगायर नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने र क्रान्ती को गला रेट्ने खेल खेली रहेका ले यो षडयन्त्र प्रती पार्टी लिडर सचेत रहेको बताउनु भयो ।

राज्य ले युद्ध चाहे पनि आफ्नो पार्टी एकीकृत जनक्रान्तीको कार्यदिशा बाट बिचलित नहुने ठोकुवा गर्नु भयो । युद्ध नहुँदा त पुलिस को बुटमा करोडौ भ्रष्टाचार गर्ने, सरकारी, मन्त्री र नेताहरु युद्ध भए युद्ध सामाग्री खरिद्को नाममा अरोबौ भ्रष्टाचार गर्ने सपनामा कुँदिरहेका ले यो नाटक मन्चन गरेको बताउनु भयो ।

सरकार ले हतियार उठाउन बाध्य पारेपनी आफ्नो पार्टीले कुनैपनि हालतमा जनक्रान्तीलाई नछोड्ने तर प्रतिकार का लागि सरकार जसरी आँउछ त्यसरी जनता सहित को प्रतिरोध गर्ने बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

2 प्रतिक्रिया “बन्दुक बोक्न बाध्य बनाउँदै छ सरकार -रणदिप

  1. Janpatrika .com मा समाचार को लिंक खुल्ले समयमा हाम्रा महान सहिद एकिकृत जनक्रान्ति महान सहिद को नाम सादहत मिती फोटो आउने भएको भए धेरै राम्रो हुने थियो
    अर्को कुरा यो janapatrika .com ले प्रत्यके जिल्ला मा जिल्ला रिपोटर बनाएर पार्टी को गतिविधी को बिषय मा झन टेवा पुग्ने थियो र छिटो भन्दा छिटो जिल्ला रिपोटर बनाउन प्रतिकृया सहित जोडदार माग गर्दछु धन्यवाद

    1. तपाईको सुझावलाई अनुशरण गर्ने छौ ।

Leave a Reply to जनपत्रिका Cancel reply

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।